×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्राइम बैंकको १६% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ एजिएम ?

लाष्ट रिमाइन्डर :
कम्पनी : प्राइम कमर्सियल बैंक
लाभांश : १६% बोनस 
बुक क्लोज हुने मिति : सोमबार (पुस १४ गते)
सुरक्षित गर्ने अन्तिम मिति : आज (आइतबार, पुस १३ गते)
सभा हुने स्थान : पुस २५ गते

विवरण :
प्राइम कमर्सियल बैंकको १६% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले सभा प्रयोजनको लागि सोमबार (पुस १४ गते) बुक क्लोज गर्दैछ । प्राइमले कैलाशलाई एक्वायर गर्दैछ । कैलाशको १०० सय कित्ता सेयर हुनेले अब प्राइमको ९४ कित्ता पाउनेछन् ।
पेस हुने प्रस्तावहरु :
१६% बोनस दिने
सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १ः०.९४ सेयर स्वाप रेसियोमा एक्वायर प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिने
सभा हुने स्थान र समय :
 
राष्ट्रिय सभा गृह प्रदर्शनी मार्ग काठमाडौंमा बिहान १० बजे

कम्पनी प्रोफाइल :
 चालु आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा : ६५ करोड ९७ लाख ६७ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : २७ रुपैयाँ २४ पैसा 
प्रतिसेयर नेटवर्थ : १५३ रुपैयाँ ०८ पैसा
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: