×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्राइम लाइफ इन्स्योरेन्सले १२.५% बोनस सेयर सेयरधनीको खातामा पठायो, नपाएकाले के गर्ने ?

काठमाडौं – प्राइम लाइफ इन्स्योरेन्सले १२.५% बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा गरीदिएको छ । कम्पनीको असोज ७ गते सम्पन्न विशेष सभाले उक्त बोनस शेयर पारित गरको थियो । 
हालसम्म पनि आफ्नो सेयर भौतिक रुपमा राखेका सेयरधनीले भने डिम्याट गरी बैंक खाता अद्यावधिक गराएपछि मात्र लाभांश पाउने छन् । बैंकले डिम्याट नगरेका सेयरधनीलाई तत्काल सेयर डिम्याट गर्न आग्रह गरेको छ । त्यसका लागि आफूले खाता खोलेको कुनै पनि बैंक तथा वित्तीय संस्था वा अन्य कुनैपनि निक्षेप सदस्यमार्फत डिम्याट खाता खोल्न सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: