×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ मंसिर २३ गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २२ मंसिर २०७६, आईतवार

PRIME CA
laxmi sunrise bank

२०७६ मंसिर २३ गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?


काठमाडौँ – मिति २०७६-०८-२३ गते सोमबार । डिसेम्बर ९, २०१९ । मार्ग शुक्ल द्वादशी ।
सूर्योदय । ०६:४२ । सूर्यास्त : १७:०९

आजको राशिफल :
मेष – महत्वपूर्ण कामको थालनी हुने ।

वृष – लगनशिलताको कमिले गर्दा उपलब्धि हातपार्न नसकिने ।

मिथुन – धैर्य एवं लगनशिलताले अवसर दिलाउने ।

कर्कट – नयाँ काम सुरु गर्ने समय छ ।

सिंह –  एकपछि अर्को अवसर आउनाले मन प्रशन्न रहने ।

कन्या –  यात्रामा मालसामान हराउन सक्ने ।

तुला – नयाँ उद्योगको काममा जुट्ने समय छ ।

वृश्चिक –व्यापारव्यवासयमा सफलता मिल्ने।

धनु – आर्थिक कारोबारमा सफलता मिल्ने ।

मकर –  बन्न लागेको काम बिग्रने ।

कुम्भ – रोकिएको धन हात पर्ला ।

मिन – भाग्यले विभिन्न अवसर जुराउने ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: