×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

२०७६ मंसिर २६ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?


काठमाडौँ – मिति २०७६-०८-२६ गते बिहिबार । डिसेम्बर २६, २०१९ । मार्ग शुक्ल पुर्णिमा ।
सूर्योदय । ०६:४४ । सूर्यास्त : १७:०९

आजको राशिफल :

मेष – गरेको काममा सफलता मिल्ने ।

वृष – लक्ष्मी प्रशन्न हुने योग छ ।

मिथुन – अनावश्यक क्षेत्रमा धन खर्च हुने ।

कर्कट – व्यापार व्यवासयमा सफलता मिल्ने ।

सिंह – चिन्ता छोडेर चिन्तन गर्ने योग छ ।

कन्या – धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्ने ।

तुला –ब्यापारमा मन्दी छाउला  ।

वृश्चिक – बहुमुल्य वस्तु हात पर्ने ।

धनु – भुमि  लाभ हुने ।

मकर – लामो समयदेखि रोकिएका अधुरा कार्य पुरा हुने ।

कुम्भ – गरेको कार्यमा ढिला सुस्ती हुने ।

मिन –  कार्य सम्पादनआमा सहजता मिल्ने ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: