×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ मंसिर १७ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार

PRIME CA
laxmi sunrise bank

२०७६ मंसिर १७ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?


काठमाडौँ – मिति २०७६-०८-१७ गते मंगलबार । डिसेम्बर ३, २०१९ । मार्ग शुक्ल षष्ठी ।
सूर्योदय । ०६:३७ । सूर्यास्त : १७:०८

आजको राशिफल :
मेष – पुरानो समस्या सुल्झाउन सक्ने ।

वृष – वित्तीय संस्थाबाट सहयोग प्राप्त हुने ।

मिथुन – कार्यमा बाधा आउने ।

कर्कट – आँटेको र ताकेको कार्य पुरा हुने ।

सिंह –  किर्तिमानी काम गर्ने समय छ ।

कन्या – नयाँ कार्यको योजना बन्ने ।

तुला – अनावश्यक ठाउँमा धन खर्च होला ।

वृश्चिक – कामका विभिन्न अवसर फेला पर्ने ।

धनु – साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्ने  ।

मकर – बैदेशिक कार्य अघि बढ्ने ।

कुम्भ – कार्य सम्पादनमा समस्या आउने ।

मिन – धनार्जनका नयाँ स्रोत पत्ता लाग्ने ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: