२०७६ पुस ८ गते मंगलबारको 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ - मिति २०७६-०९- ०८ गते मंगलबार । डिसेम्बर २४, २०१९ । पुष कृष्ण त्रयोदशी ।
सूर्योदय । ०६: ५१ । सूर्यास्त : १७:१४

आजको राशिफल :
मेष – हेलचेक्र्याइले काममा उल्टो परिणाम दिन सक्ने ।

वृष – काममा सफलता मिल्ने ।

मिथुन – चिताएका कामले तीव्रता लिने ।

कर्कट – नसोचेको ठाउँबाट धनार्जन हुने ।

सिंह – गरेको काममा ढिलासुस्ती हुने ।

कन्या – एउटै कामबाट दोहोरो लाभ मिल्ने ।

तुला – नयाँ कामको योजना बन्ने ।

वृश्चिक – भौतिक साधन जुटाउने समय छ ।

धनु – दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिने ।

मकर – धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्ने ।

कुम्भ – गरेको कार्यमा सफलता मिल्ने ।

मिन – मानसिक चिन्ता बढेपनि कार्य क्षेत्रमा प्रगति हुने ।
प्रकाशित मिति : Tuesday, December 24, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal