×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२०७६ पुस ११ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ – मिति २०७६-०९- ११ गते शुक्रबार । डिसेम्बर २६, २०१९ । पुष शुल्क प्रतिपदा ।
सूर्योदय । ०६: ५२ । सूर्यास्त : १७:१६ 
आजको राशिफल :
मेष – आत्मबल बढाएर काम गरेमा असफल भइदैन ।
वृष – आर्थिक लेनदेनमा समस्या देखापर्ला ।
मिथुन – सेयरको कारोबारमा सफलता मिल्ने ।
कर्कट – धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्ने ।
सिंह –  बैदेशिक क्षेत्रबाट सफलता मिल्ने ।
कन्या – नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।
तुला – छोटो दुरीको लाभदायक यात्रा रहला । 
वृश्चिक – कुटुम्बको सहयोग मिल्ने ।
धनु – लगनशिलताले कामहरु अगाडी बढ्ने ।
मकर – साँझपख धन खर्च हुने ।
कुम्भ – आफ्नो दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुने ।
मिन – दैनिक कार्यमा सफलता मिल्ने।                                                                                                         ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: