२०७६ पुस ११ गते शुक्रबारको 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ - मिति २०७६-०९- ११ गते शुक्रबार । डिसेम्बर २६, २०१९ । पुष शुल्क प्रतिपदा ।
सूर्योदय । ०६: ५२ । सूर्यास्त : १७:१६ 

आजको राशिफल :
मेष – आत्मबल बढाएर काम गरेमा असफल भइदैन ।

वृष – आर्थिक लेनदेनमा समस्या देखापर्ला ।

मिथुन – सेयरको कारोबारमा सफलता मिल्ने ।

कर्कट – धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्ने ।

सिंह –  बैदेशिक क्षेत्रबाट सफलता मिल्ने ।

कन्या – नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।

तुला – छोटो दुरीको लाभदायक यात्रा रहला । 

वृश्चिक – कुटुम्बको सहयोग मिल्ने ।

धनु – लगनशिलताले कामहरु अगाडी बढ्ने ।

मकर – साँझपख धन खर्च हुने ।

कुम्भ – आफ्नो दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुने ।

मिन – दैनिक कार्यमा सफलता मिल्ने।                                                                                                         ।
प्रकाशित मिति : Friday, December 27, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal