२०७६ पुस १४ गते सोमबारको 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ - मिति २०७६-०९- १४ गते सोमबार । डिसेम्बर २७, २०१९ । पुष शुल्क चतुर्थी  ।
सूर्योदय । ०६: ५३ । सूर्यास्त : १७:१८  

आजको राशिफल :
मेष – वित्तीय संस्थाबाट सहयोग मिल्ने ।

वृष – करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ ।

मिथुन – गरेको कामबाट दोहोरो फाइदा मिल्ने  ।

कर्कट – व्यापार अघि बढाउने समय छ ।

सिंह –  रोकिएको काम पुन:सुरु हुने ।

कन्या – व्यापारबाट लाभ हुने ।

तुला – व्यापार व्यवासयमा नोक्सानी हुने । 

वृश्चिक – नयाँ कार्य वा रोजगारको अवसर मिल्ने ।

धनु – गरेको काममा सफलता हात पर्ने ।

मकर – साँझापख धन खर्च हुने ।

कुम्भ – बैदेशिक कार्य अघि बढ्ने ।

मिन – वाहान लाभ हुने समय छ ।                                                                                                         ।
प्रकाशित मिति : Monday, December 30, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal