×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२०७६ पुस १४ गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ – मिति २०७६-०९- १४ गते सोमबार । डिसेम्बर २७, २०१९ । पुष शुल्क चतुर्थी  ।
सूर्योदय । ०६: ५३ । सूर्यास्त : १७:१८  
आजको राशिफल :
मेष – वित्तीय संस्थाबाट सहयोग मिल्ने ।
वृष – करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ ।
मिथुन – गरेको कामबाट दोहोरो फाइदा मिल्ने  ।
कर्कट – व्यापार अघि बढाउने समय छ ।
सिंह –  रोकिएको काम पुन:सुरु हुने ।
कन्या – व्यापारबाट लाभ हुने ।
तुला – व्यापार व्यवासयमा नोक्सानी हुने । 
वृश्चिक – नयाँ कार्य वा रोजगारको अवसर मिल्ने ।
धनु – गरेको काममा सफलता हात पर्ने ।
मकर – साँझापख धन खर्च हुने ।
कुम्भ – बैदेशिक कार्य अघि बढ्ने ।
मिन – वाहान लाभ हुने समय छ ।                                                                                                         ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: