२०७६ पुस ७ गते सोमबारको 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?


काठमाडौँ - मिति २०७६-०९- ०७ गते सोमबार । डिसेम्बर २३, २०१९ । पुष कृष्ण द्वादशी ।
सूर्योदय । ०६: ५० । सूर्यास्त : १७:१४

आजको राशिफल :
मेष – नयाँ सवारी साधन प्राप्तिको योग छ ।

वृष – आँटेको र ताकेको कार्य  पुरा हुने ।

मिथुन – बौद्धिक काममा सफलता मिल्ने ।

कर्कट – नजिकको व्यक्तिबाट धोका पाइने ।

सिंह – नयाँ कामको थालनी हुने ।

कन्या – वैदेशिक कार्य अघि बढ्ने ।

तुला –  व्यापारका लागि यात्राका सम्भावना छ ।

वृश्चिक – समान हराउने योग छ ।

धनु – नयाँ कामको योजना बढ्ने ।

मकर – क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिने ।

कुम्भ – आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ने ।

मिन – महत्वपूर्ण अवसर गुम्न सक्ने । 
प्रकाशित मिति : Monday, December 23, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal