×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२०७६ पुस ९ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ – मिति २०७६-०९- ०९ गते बुधबार । डिसेम्बर २५, २०१९ । पुष कृष्ण चतुर्दशी  ।
सूर्योदय । ०६: ५१ । सूर्यास्त : १७:१५
आजको राशिफल :
मेष – सौन्दर्यतामा धन खर्च हुने ।
वृष – आँटेको र ताकेको कार्य पुरा होला ।
मिथुन – चिताएको कामले तिब्रता लिने ।
कर्कट – नयाँ कामको शुभारम्भ हुने ।
सिंह –  अनावश्यक ठाउँमा धन खर्च होला ।
कन्या – व्यापार व्यवसायमा लाभ मिल्ने ।
तुला – नयाँ कार्यको थालनी होला ।
वृश्चिक – दिनको उतरार्धमा धन खर्च हुने ।
धनु – जुनसुकै कार्यमा चाहे अनुरुप फाइदा लिन सकिने ।
मकर – वित्तीय संस्थाबाट सहयोग प्राप्त हुने ।
कुम्भ – धनार्जनको नयाँ स्रोत पत्ता लाग्ने ।
मिन – आकष्मिक धन लाभ हुने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: