२०७६ पुस ९ गते बुधबारको 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ - मिति २०७६-०९- ०९ गते बुधबार । डिसेम्बर २५, २०१९ । पुष कृष्ण चतुर्दशी  ।
सूर्योदय । ०६: ५१ । सूर्यास्त : १७:१५

आजको राशिफल :
मेष – सौन्दर्यतामा धन खर्च हुने ।

वृष – आँटेको र ताकेको कार्य पुरा होला ।

मिथुन – चिताएको कामले तिब्रता लिने ।

कर्कट – नयाँ कामको शुभारम्भ हुने ।

सिंह –  अनावश्यक ठाउँमा धन खर्च होला ।

कन्या – व्यापार व्यवसायमा लाभ मिल्ने ।

तुला – नयाँ कार्यको थालनी होला ।

वृश्चिक – दिनको उतरार्धमा धन खर्च हुने ।

धनु – जुनसुकै कार्यमा चाहे अनुरुप फाइदा लिन सकिने ।

मकर – वित्तीय संस्थाबाट सहयोग प्राप्त हुने ।

कुम्भ – धनार्जनको नयाँ स्रोत पत्ता लाग्ने ।

मिन – आकष्मिक धन लाभ हुने ।
प्रकाशित मिति : Wednesday, December 25, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal