२०७६ पुस १२ गते शनिबारको 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ - मिति २०७६-०९- १२ गते शनिबार । डिसेम्बर २७, २०१९ । पुष शुल्क द्वितीय ।
सूर्योदय । ०६: ५२ । सूर्यास्त : १७:१७ 

आजको राशिफल :
मेष – आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुने ।

वृष – गरेको काममा दुबिधा उत्पन्न हुने ।

मिथुन – बैदेशिक कार्य अघि बढ्ने ।

कर्कट – व्यापार व्यवसायमा सफलता मिल्ने ।

सिंह –  व्यापारमा लाभ मिल्ने ।

कन्या – नजिकका व्यक्तिबाट कार्यमा सफलता मिल्ने ।

तुला – शुभकार्यको चर्चा चल्ने । 

वृश्चिक – नयाँ कार्य वा रोजगारको अवसर मिल्ने ।

धनु – आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सक्ने ।

मकर – सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्ने ।

कुम्भ – व्यापारमा वृद्धि हुने ।

मिन – वाहान लाभ हुने समय छ ।                                                                                                         ।
प्रकाशित मिति : Friday, December 27, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal