×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२०७६ मंसिर १९ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?


काठमाडौँ – मिति २०७६-०८-१९ गते बिहिबार । डिसेम्बर ५, २०१९ । मार्ग शुक्ल नवमी ।
सूर्योदय । ०६:३९ । सूर्यास्त : १७:०८

आजको राशिफल :
मेष – पेसा र व्यापारबाट फाइदा हुने ।

वृष – गरेको कार्यमा सफलता मिल्ने ।

मिथुन – कार्य सम्पादनमा सहजता मिल्ने ।

कर्कट – यात्रामा मालसामान हराउन सक्छ ।

सिंह –  एउटै कामबाट दोहोरो लाभ मिल्ने ।

कन्या – व्यापारबाट लाभ मिल्ने ।

तुला – धनार्जनका नयाँ स्रोत पट्टा लाग्ने ।

वृश्चिक – शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्ने ।

धनु – वैदेशिक कार्य अघि बढ्ने ।

मकर – साँझपख खर्च हुने ।

कुम्भ – रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुन सक्ने ।

मिन – आर्थिक कारोबारमा विवाद उत्पन्न हुने ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: