×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सानिमा माई हाइड्रोपावरको १०.५२% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

लाष्ट रिमाइन्डर :
कम्पनी : सानिमा माई हाइड्रोपावर
लाभांश : १०.५२%
बुकक्लोज हुने मिति : सोमबार (पुस ७ गते)
सुरक्षित गर्ने अन्तिम दिन : आज (आइतबार, पुस ६ गते)
सभा हुने मिति : पुस २७ गते 
विवरण :
सानिमा माई हाइड्रोपावरको १०.५२% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले सभा प्रयोजनका लागि सोमबार (पुस ७ गते) बुक क्लोज गर्ने भएको छ ।
पेस हुने प्रस्तावहरु :
१०% बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६३% नगद लाभांश दिने
प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने 
सभा हुने स्थान र समय :
सेलिब्रेसन हाइट सुकेधारामा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा : २० करोड ३९ लाख ९३ हजार रुपैयाँ 
प्रतिसेयर आम्दानी : ८ रुपैयाँ ७९ पैसा 
प्रतिसेयर नेटवर्थ : १३१ रुपैयाँ ८९ पैसा
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: