नेप्सेमा २ बैंकको १ करोड ११ लाख ९६ हजार ८९२.५६ कित्ता बोनस सेयर सूचीकृत, कुनको कति ?

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २ बैंकको १ करोड ११ लाख ९६ हजार ८९२.५६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । बोनस सेयर सूचिकृत हुनेमा कुमारी बैंक र सिटिजन्स बैंक रहेको छ । 

कुमारी बैंकको ८६ लाख ८५ हजार ५७३.१३ कित्ता र सिटिजन्स बैंकको २५ लाख ११ हजार ३१९.४३ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो । 
प्रकाशित मिति : Sunday, December 29, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal