×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सिर्जना फाइनान्सको ३ लाख २० हजार ७४२ कित्ता सेयर लिलामी खुल्ला, कहिलेसम्म पाइन्छ भर्न ?


अक्सन नोटिस :

कम्पनी : सिर्जना फाइनान्स
खुला भएको मिति : पुस ७ गते
कित्ता : ३ लाख २० हजार ७४२ कित्ता सेयर (२ लाख ८ हजार ५२३ कित्ता संस्थापक र १ लाख १२ हजार २१९ कित्ता सेयर सर्वसाधरण समूह)
भर्न पाइने अन्तिम मिति : पुस १४ गते
भर्न पाइने न्यूनतम कित्ता : १०० 
अन्य विवरण : 
बैंकले गत असोजमा ६०% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
सर्वसाधारणले पनि आवेदन दिन सक्ने । 
फारम लिन र बुझाउन पाइने स्थान :
सनराइज क्यापिटल कमलपोखरी, काठमाडौं ।
सनराइज बैंकको विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीबाट
सिर्जना फाइनान्सको विराटनगर, राजविराज शाखाबाट
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: