नेपाल राष्ट्र बैंकद्वारा सिर्जना फाइनान्सको १५% बोनस सेयर र कर तिर्न ०.७९% नगद लाभांश स्वीकृत !


काठमाडौँ - सिर्जना फाइनान्सले प्रस्तावित १५% बोनस सेयर स्वीकृत भएको छ । नेपाल राष्ट्र बैंकले पौष ८ गते संस्थाद्वारा प्रस्तावित १५% बोनस सेयर र कर तिर्न ०.७९% नगद लाभांश स्वीकृत गरेको हो । राष्ट्र बैंकले स्वीकृत गरेपछि अब संस्थाले आफ्नो वार्षिक साधारणसभाबाट अनुमोदन गरी आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्नेछ ।
प्रकाशित मिति : Wednesday, December 25, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal