सोमबार ०.८६ अंकले घट्यो बजार, २३ करोड २२ लाख माथिको कारोबार

काठमाडौँ - साताको कारोबारको दोस्रो दिन सोमबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार ०.८६ अंकले घटेर ११११.९९ विन्दुमा आइपुगेको छ । कुल २३ करोड २२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएमबिले गरेको छ भने त्यसपछि क्रमश: एनएलआइसी र जेएसएलबीबीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :
प्रकाशित मिति : Monday, December 02, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal