सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा बुटवल र खैरेनीका अभिकर्तालाई सम्मान


काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बुटवल र खैरेनीमा अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । 

उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमले अभिकर्तालाई सम्मान गरेका थिए । उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक कमलराज गौतमले जीवन बिमाको महत्व वारे प्रकाश पारेका थिए ।
प्रकाशित मिति : Tuesday, December 03, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal