×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सपोर्ट माइक्रोफाइनान्सले पुस २९ मा बोलायो साधारणसभा, १०.५२६% लाभांशसहित यस्ता छन् पेस गरिने प्रस्तावहरु

एजिएम नोटिस :
कम्पनी : सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था
इभेन्ट : साधारणसभा 
हुने मिति : पुस २९ गते
विवरण :
सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको पाचौँ वार्षिक साधारण सभा पुस २९ गते बस्ने भएको छ । सभा प्रयोजनका लागि सपोर्टले पुस १४ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्दैछ । पुस १३ गतेसम्म मात्र कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।
पेस हुने प्रस्तावहरु :
१०% बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६% नगद दिने 
१००% हकप्रद सेयर ल्याउने
प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने
अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने 
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
सभा हुने स्थान र समय :
होटल पाथिभरा इन्टरनेसनल प्रालि, इटहरी ९, सुनसरीमा बिहान ११ बजे
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: