×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

तारागाउँ रिजेन्सी होटलले गर्यो १२% नगद लाभांश दिने घोषणा

काठमाडौँ – तारागाउँ रिजेन्सी होटल लि.ले १२% नगद लाभांश दिने घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६को मुनाफाबाट १२% नगद लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले नगदमा लाग्ने ५% कर कटाएपछि सेयरधनीको हातमा १२% नगद लाभांश पर्ने जनाएको छ । कम्पनीको लाभांश प्रस्ताव साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीहरूलाई वितरण गर्ने भएको छ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: