तारागाउँ रिजेन्सी होटलले गर्यो १२% नगद लाभांश दिने घोषणा


काठमाडौँ - तारागाउँ रिजेन्सी होटल लि.ले १२% नगद लाभांश दिने घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६को मुनाफाबाट १२% नगद लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले नगदमा लाग्ने ५% कर कटाएपछि सेयरधनीको हातमा १२% नगद लाभांश पर्ने जनाएको छ । कम्पनीको लाभांश प्रस्ताव साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीहरूलाई वितरण गर्ने भएको छ।
प्रकाशित मिति : Tuesday, December 10, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal