लाष्ट रिमाइन्डर : युनाइटेड इन्स्योरेन्सको ४ लाख ९९ हजार १९२.६० कित्ता सेयर लिलामी भर्ने आज अन्तिम मौका


लाष्ट रिमाइन्डर :
कम्पनी : युनाइटेड इन्स्योरेन्स कम्पनी लि.
खुला भएको मिति :  मंगलबार, मंसिर १० गते
कित्ता : ४ लाख ९९ हजार १९२.६० कित्ता (१ लाख ५७ हजार ६४९.६० कित्ता संस्थापक र ३ लाख ४१ हजार ५४३ कित्ता सेयर सर्वसाधरण)
भर्न पाइने अन्तिम मिति : आज (मंगलबार, मंसिर १७ गते)

फारम लिन र बुझाउन पाइने स्थान :
एनएमबि क्यापिटल नागपोखरी, काठमाडौं ।
एनएमबि बैंकको झापा, जनकपुर, चितवन, बाग्लुङ्ग, घोराही, सुर्खेत र महेनद्रनगरबाट
एनएमबिकै विराटनगर, वीरगञ्ज, हेटौडा, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढी शाखाबाट

अन्य विवरण : 
बैंकले गत भदौमा २४०% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
सर्वसाधारणले पनि आवेदन दिन सक्ने । 
लगानीकर्ताले न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर बोलकबोल गर्नुपर्ने। 

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २ अर्ब १७ करोड ३२ लाख ८३ हजार रुपैयाँ 
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ४० करोड १७ लाख ३० हजार रुपैयाँ 
कम्पनीको प्रतिसेयर आम्दानी : १८ रुपैयाँ ४८ पैसा 
प्रतिसेयर नेटवर्थ : १५२ रुपैयाँ ८४ पैसा ।
प्रकाशित मिति : Tuesday, December 03, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal