सिटिजन्स बैंकका सिइओ गणेश पोखरेललाई मातृशोक

काठमाण्डौ । सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गणेश पोखरेललाई मातृशोक परेको छ ।पोखरेलकी आमा दुर्गा देवी उपाध्ययको आइतवार निधन भएको हो । 

लामो समयदेखि ब्ल्ड क्यान्सरबाट पिडित दुर्गा देवीको काठमाडौँमै उपचार भईरहेको थियो। सोहि क्रममा उनको निधन भएको हो । 

यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना  गर्दै सिइओ पोखरेल तथा शोकसन्तप्त परिवारप्रति अर्थ सरोकार परिवार समवेदना प्रकट गर्दछ । 
प्रकाशित मिति : Monday, December 30, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal