थाहा पाउनुभयो ? भर्खर गयो कडा भूकम्प ! (विस्तृत विवरणसहित)


केहि समयअघि काठमाडौँमा भूकम्पको कडा धक्का महसुस भएको छ। 

बिहीबार बेलुका ७ बजेर ११ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । 

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाइ ४.८ रेक्टर स्केलको धक्का महसुस भएको हो ।
प्रकाशित मिति : Thursday, December 12, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal