विहिबार सार्वजनिक बिदा हल्ला मात्रै !

काठमाडौं । बिहीबार सार्वजनिक बिदा नरहेको गृह मन्त्रालयले जनाएको छ । सार्वजनिक विदाको हल्ला चौतर्फी चल्न थालेपछि गृह मन्त्रालयले यस सम्बन्धमा स्पष्ट पारेको हो । 

बिहीबार सबैको लागि सार्वजनिक बिदा नभएपनि सम्बन्धित पर्व मनाउने कर्मचारीलाई मात्रै बिदा रहेको छ ।

यसअघि प्रकाशित समाचारमा विहिबार सार्वजनिक बिदा हल्ला मात्रै  हुनुपर्नेमा सच्याइएको छ ।
प्रकाशित मिति : Wednesday, December 11, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal