कामना सेवा विकास बैंकले पुस १७ मा बोलायो साधारणसभा, ६.८% नगद लाभांशसहित यस्ता छन् पेस गरिने प्रस्तावहरु


एजिएम नोटिस :
कम्पनी : कामना सेवा विकास बैंक
इभेन्ट : साधारणसभा 
हुने मिति : पुस १७ गते

विवरण :
कामना सेवा विकास बैंकले पुस १७ गते साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि बैंकले मंसिर ३० गतेदेखि पुस १७ गतेसम्म बुक क्लोज गर्नेछ ।

पेस हुने प्रस्तावहरु :
६.८% नगद लाभांश दिने,
अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथाव एक्विजिसनका लागि आवश्यक सम्पूर्ण कार्यहरु गर्न–गराउन सञ्चालक समितिलाई अख्तियारी दिने,
आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाबरित गर्ने,
लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने,

सभा हुने स्थान र समय :
अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजे
प्रकाशित मिति : Monday, December 09, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal