एकैसाथ ४ सय ४३ जना प्रहरी निरीक्षकहरुको सरुवा, हेर्नुहोस् कसले कहाँको जिम्मेवारी पाए ? ( नामावलीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षकहरुको सरुवा गरेको छ । कार्यालयले सोमबार एक सूचना जारी गर्दै एकैपटक ४४३ जना  प्रहरी निरीक्षकहरुको सरुवा गरेको हो । 

प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सूचना अनुसार सरुवा भएका सबै प्रहरी निरीक्षकहरुले तलव भत्ता पुस महिनादेखि सरुवा भएको ठाउँबाट पाउने व्यवस्था गरिएको जनाइएको छ ।

हेर्नुहोस् प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सूचना जस्ताको तस्तै :






























प्रकाशित मिति : Tuesday, December 24, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal