×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल सेवा लघुवित्तले २.५% बोनस सेयर पारित गर्न पुस २९ मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

एजिएम नोटिस :
कम्पनी : नेपाल सेवा लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारणसभा 
हुने मिति : पुस २९ गते
विवरण :
नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको साधारण सभा पुस २९ गते बस्ने भएको छ । सभा प्रयोजनका लागि नेपाल सेवाले १६ देखी २९ गते सम्म बुक क्लोज गर्दैछ ।
पेस हुने प्रस्तावहरु :
२.५% बोनस सेयर र कर प्रयोजन सहित ०.१२५% नगत लाभांश दिने 
१००% हकप्रद सेयर निष्कासन गर्ने
प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने
अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
सभा हुने स्थान र समय :
श्री इन्द्रावती सामुदायिक सेवा केन्द्र, फटकशीला, सिन्धुपाल्चोकमा बिहान ११ बजे
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: