१०.११ अंकले बढेर ११६१.४७ विन्दुमा पुग्यो नेप्से, कारोबार रकमपनि उत्साहजनक !

काठमाडौँ - साताको कारोबारको चौथौ दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा बजार १०.११ अंकले बढेर ११६१.४७ विन्दुमा आइपुगेको छ । कुल ५५ करोड १३ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबीबीपिओले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र एलबीबीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :
प्रकाशित मिति : Wednesday, December 11, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal