×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लाष्ट रिमाइन्डर : साना किसान लघुवित्तको २८.६८% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

लाष्ट रिमाइन्डर :
कम्पनी : साना किसान लघुवित्त वित्तीय संस्था
लाभांश : २८.६८%
बुक क्लोज हुने मिति : सोमबार (पुस १४ गते)
सुरक्षित गर्ने अन्तिम मिति : आज (आइतबार, पुस १३ गते)
सभा हुने स्थान :  पुस २६ गते

विवरण :
साना किसान लघुवित्त वित्तीय संस्थाको २८.६८% लाभांश हात  अन्तिम दिन रहेको छ । सधारण सभाको लागि संस्थाले सोमबार (पुस १४ गते) बुक क्लोज गर्ने भएको छ ।
पेस हुने प्रस्तावहरु :
२७.२५% बोनस सेयर र कर तिर्नका लागि १.४३% नगद लाभांश दिने 
प्रबन्धपत्र संशोधन गर्ने र लेखापरीक्षक नियुक्ति गर्ने 
सभा हुने स्थान र समय :
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ७८ करोड ६० लाख रुपैयाँ
चालु आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा : १३ करोड ७७ लाख रुपैयाँ
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: