लाष्ट रिमाइन्डर : साना किसान लघुवित्तको २८.६८% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका


लाष्ट रिमाइन्डर :
कम्पनी : साना किसान लघुवित्त वित्तीय संस्था
लाभांश : २८.६८%
बुक क्लोज हुने मिति : सोमबार (पुस १४ गते)
सुरक्षित गर्ने अन्तिम मिति : आज (आइतबार, पुस १३ गते)
सभा हुने स्थान :  पुस २६ गते

विवरण :
साना किसान लघुवित्त वित्तीय संस्थाको २८.६८% लाभांश हात  अन्तिम दिन रहेको छ । सधारण सभाको लागि संस्थाले सोमबार (पुस १४ गते) बुक क्लोज गर्ने भएको छ ।

पेस हुने प्रस्तावहरु :
२७.२५% बोनस सेयर र कर तिर्नका लागि १.४३% नगद लाभांश दिने 
प्रबन्धपत्र संशोधन गर्ने र लेखापरीक्षक नियुक्ति गर्ने 

सभा हुने स्थान र समय :
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा बिहान ११ बजे

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ७८ करोड ६० लाख रुपैयाँ
चालु आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा : १३ करोड ७७ लाख रुपैयाँ
प्रकाशित मिति : Sunday, December 29, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal