×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले दिए राजिनामा !

काठमाडौँ । सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मनिष नारायण जोशीले राजिनामा दिएका छन् । क्यापिटलको संचालक समितिको बैठकले  जोशीको राजिनामा स्वीकृत गरिसकेको छ ।  
२०७६ मार्ग १७ गतेको कार्यालय समयपछि जोशी पदीय हैसियतबाट अलग हुने क्यापिटलले जनाएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: