सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले दिए राजिनामा !

काठमाडौँ । सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मनिष नारायण जोशीले राजिनामा दिएका छन् । क्यापिटलको संचालक समितिको बैठकले  जोशीको राजिनामा स्वीकृत गरिसकेको छ ।  

२०७६ मार्ग १७ गतेको कार्यालय समयपछि जोशी पदीय हैसियतबाट अलग हुने क्यापिटलले जनाएको छ ।
प्रकाशित मिति : Friday, December 06, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal