२०७६ माघ २ गते बिहिबारको 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ - मिति २०७६-१०-०२ गते बिहिबार । जनवरी १६, २०२० । माघ कृष्ण षष्ठी । 
सूर्योदय । ०६: ५५ । सूर्यास्त : १७:३१   

आजको राशिफल :
मेष – एउटै कामबाट दोहोरो लाभ मिल्ने । 

वृष – मनमा दुविधा उत्पन्न हुने ।

मिथुन – गरेका कामबाट राम्रै लाभ हुने ।

कर्कट – जिम्मेवारी वहन गर्ने समय आएको छ ।

सिंह – श्रमको उचित मुल्याङ्कन हुने ।

कन्या – सौन्दर्यतामा धन खर्च हुने ।

तुला –  आँटेको र ताकेको कार्य पुरा होला । 

वृश्चिक – रोकिएका कामहरु पुन: सुरु हुन सक्ने ।

धनु – नयाँ कार्य वा रोजगारको अवसर मिल्ने ।

मकर – अनावश्यक ठाउँमा खर्च हुने ।

कुम्भ – नयाँ काममा हात हाल्ने समय छ ।

मिन – बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।                                                                                              
प्रकाशित मिति : Thursday, January 16, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal