×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२०७६ माघ ९ गते बिहिबारको ‘आर्थिक राशिफल’, कर्कटको महत्वपूर्ण कामको थलानी हुने, अरुको कस्तो ?

काठमाडौँ – मिति २०७६-१०-०९ गते बिहिबार । जनवरी २३, २०२० । माघ कृष्ण चतुर्दशी । 
सूर्योदय । ०६: ५४ । सूर्यास्त : १७:३६  
आजको राशिफल :
मेष – नयाँ काम सुरु गर्ने समय छ । 
वृष – लगनशिलताको कमीले गर्दा ठूलो उपलव्धि हातपार्न नसकिएला ।
मिथुन – एकपछि अर्को अवसर आउनाले मन प्रशन्न रहला ।
कर्कट – महत्वपूर्ण कामको थलानी हुने ।
सिंह – व्यापार ब्यबसायमा सफलता मिल्ने ।
कन्या – बन्न लागेको काम बिग्रने ।
तुला –  भाग्यले विभिन्न अवसर जुराउने । 
वृश्चिक – आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ने ।
धनु – रोकिएका काम पून:सुरु हुन सक्छन् ।
मकर – यात्रामा मालसामान हराउन सक्ने ।
कुम्भ – रोकिएको धन हात पर्ला ।
मिन – नयाँ औद्योगिक काममा जुट्ने समय छ ।                                                                                              
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: