२०७६ पुस २८ गते सोमबारको 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ - मिति २०७६-०९-२८ गते सोमबार । जनवरी १३, २०२० । माघ कृष्ण तृतीय । 
सूर्योदय । ०६: ५५ । सूर्यास्त : १७:२८  

आजको राशिफल :
मेष – ताके अनुरुप काम नबन्नले दिक्क लाग्ने । 

वृष – रोकिएको धन हात पर्ला ।

मिथुन – वित्तीय संस्थाबाट सहयोग पाइने ।

कर्कट – बैदेशिक कार्य आघि बढ्ने ।

सिंह – गरेको कार्यमा सफलता पुन कठिनाई पैदा हुने ।

कन्या – आर्थिक क्षेत्रम राम्रो सफलता मिल्ला ।

तुला –  व्यापार व्यवसायमा फाइदा हुने । 

वृश्चिक – धैर्य एवम लगनशीलताले अवसर दिलाउने ।

धनु – बन्न लागेको काम बिग्रने ।

मकर – वित्तीय संस्थाको सहयोग पाइने ।

कुम्भ – गरेको काममा दोहोरो लाभ मिल्ने ।

मिन – परिश्रम अनुसार उपलब्धि पाइने ।                                                                                              
प्रकाशित मिति : Sunday, January 12, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal