×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ पुस २८ गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २७ पुष २०७६, आईतवार

PRIME CA
laxmi sunrise bank

२०७६ पुस २८ गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ – मिति २०७६-०९-२८ गते सोमबार । जनवरी १३, २०२० । माघ कृष्ण तृतीय । 
सूर्योदय । ०६: ५५ । सूर्यास्त : १७:२८  
आजको राशिफल :
मेष – ताके अनुरुप काम नबन्नले दिक्क लाग्ने । 
वृष – रोकिएको धन हात पर्ला ।
मिथुन – वित्तीय संस्थाबाट सहयोग पाइने ।
कर्कट – बैदेशिक कार्य आघि बढ्ने ।
सिंह – गरेको कार्यमा सफलता पुन कठिनाई पैदा हुने ।
कन्या – आर्थिक क्षेत्रम राम्रो सफलता मिल्ला ।
तुला –  व्यापार व्यवसायमा फाइदा हुने । 
वृश्चिक – धैर्य एवम लगनशीलताले अवसर दिलाउने ।
धनु – बन्न लागेको काम बिग्रने ।
मकर – वित्तीय संस्थाको सहयोग पाइने ।
कुम्भ – गरेको काममा दोहोरो लाभ मिल्ने ।
मिन – परिश्रम अनुसार उपलब्धि पाइने ।                                                                                              
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: