प्राइम लाइफ इन्स्योरेन्सका सिइओसँग बीमा बहस-२ : 'इतिहास साक्षी छ, प्राइम लाइफलाई ग्राहकले अथाह विश्वास गरेका छन्'

काठमाडौँ । अर्थ सरोकार डटकमको बीमा केन्द्रित साप्ताहिक भिडियो स्तम्भ 'बीमा बहस'मा हामीले अघिल्लो हप्ता प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईसँग कुराकानी गरेका थियौं । आजको अंकमा हामी सोहि अन्तर्वार्ताको निरन्तरता प्रस्तुत गर्दैछौं । आजको कार्यक्रममा हामीले प्राइम लाइफ इन्स्योरेन्सका मुख्य प्रोडक्टका बारेमासमेत चर्चा गरेका छौँ भने बीमासम्बन्धि अन्य थुप्रै विषयमा चर्चा गरेका छौँ। हेर्नुहोस् भिडियो :
प्रकाशित मिति : Wednesday, January 15, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal