×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सेन्ट्रल फाइनान्सले ७% नगद लाभांश दिँदै !

काठमाडौं – सेन्ट्रल फाइनान्सले ७% नगद लाभांश दिने भएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको २८३औँ बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ७% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । यसर्थ, कम्पनीले नगदमा ५ करोड ७६ लाख ३७ हजार ८५० रुपैयाँ खर्च गर्नेछ ।
यो लाभांश प्रस्ताव नियामक निकाय राष्ट्रिय बैंक र कम्पनीको आगामी साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: