×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

शुक्रबार सार्वजनिक बिदा !

काठमाडौं – बागमती प्रदेशमा माघ १० गते (शुक्रबार) सार्वजनिक बिदा हुने भएको छ । माघ १० गते तामाङ समुदायको महान पर्व सोनाम ल्होसारको अवसरमा सार्वजनिक बिदा हुने भएको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै बागमती प्रदेशमा बिदा दिने बताएको छ । गत पुस २७ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले माघ १० गते बागमती प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: