शुक्रबार सार्वजनिक बिदा !

काठमाडौं - बागमती प्रदेशमा माघ १० गते (शुक्रबार) सार्वजनिक बिदा हुने भएको छ । माघ १० गते तामाङ समुदायको महान पर्व सोनाम ल्होसारको अवसरमा सार्वजनिक बिदा हुने भएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै बागमती प्रदेशमा बिदा दिने बताएको छ । गत पुस २७ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले माघ १० गते बागमती प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
प्रकाशित मिति : Thursday, January 23, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal