जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको छ । बिहिबारको कारोबारमा संस्थाको ५७ हजार ६ सय कित्ता बोनस सेयर सूचिकृत भएको छ।
प्रकाशित मिति : Thursday, January 09, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal