×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

देव: विकास बैंकलाई गाभ्दै कुमारी बैंक, स्वाप रेसियो कति ?

काठमाडौं । कुमारी बैंक लिमिटेडले देव: विकास बैंकलाई गाभ्ने भएको छ । यी दुवै बैंकबीच बुधबार साँझ होटल  रियटमा समझदारी भएको हो । 
कुमारीले देवलाई १००:८६ सेयर स्वाप रेसियोमा अक्वायर गर्न लागेको हो । हाल कुमारी बैंकको चुक्ता पुँजी ९ अर्ब ५५ करोड रूपैयाँ छ भने देवको ३ अर्ब १७ करोड रूपैयाँ रहेको छ। 
कुमारी बैंकले यसअघि काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काक्रे विहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई गाभेको थियो। 
मर्जरपछि बैंकको चुक्तापूँजी बढेर १२ अर्ब बढी पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: