माघ महिनामा कुन राशिले के गर्नु हुँदैन ? कुन राशिको कति कमाउने योग छ ? हेर्नुहोस् मासिक आर्थिक राशिफल

मासिक आर्थिक राशिफल अर्थ सरोकार डटकमको मासिक भिडियो कार्यक्रम हो । यो कार्यक्रम हरेक महिनाको पहिलो दिन प्रस्तुत हुन्छ। कुन राशि भएका व्यक्तिले माघ महिना के गर्नु हुन्छ ? के गर्नु हुँदैन ? ज्योतिष बिज्ञानले के भन्छ ? यो महिनाले कुन राशिलाई साथ दिएको छ ? कुनलाई छैन ? युवा ज्योतिषी गोबिन्द प्रसाद पौडेलले अर्थ सरोकारको स्टुडियोबाट यो जिज्ञासा मेटाउँदैहुनुहुन्छ। हेर्नुहोस् भिडियो 

प्रकाशित मिति : Wednesday, January 15, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal