×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

लाष्ट रिमाइन्डर : मल्टिपर्पस फाइनान्सको २० लाख ३७८ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम मौका

लाष्ट रिमाइन्डर :
कम्पनी : मल्टिपर्पस फाइनान्स कम्पनी 
खुला भएको मिति : सोमबार, पुस १४ गते
कित्ता : २० लाख ३७८ कित्ता सेयर ( संस्थापक समूहको १८ लाख ५० हजार ७२१ कित्ता र सर्वसाधारण समूहको १ लाख ४९ हजार ६५७ कित्ता सेयर)
भर्न पाइने अन्तिम मिति : आज (सोमबार, पुस २८ गते)
अन्य विवरण : 
यसअघि पनि सेयर लिलामी ल्याइएकोमा त्यसबेला नबिकेपछि फेरि दोहोर्याएर बेच्न लागिएको । 
न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर बोलकबोल गर्नुपर्ने 
फारम लिन र बुझाउन पाइने स्थान :
सिभिल क्यापिटल मार्केट सुन्धारा, काठमाडौं ।
फाइनान्सको केन्द्रीय कार्यालय, राजविराज सप्तरीबाट
सिभिल बैंकको विराटनगर, वीरगञ्ज, पोखरा, नेपालगञ्ज, विरेन्द्रनगर, धनगढी, विर्तामोड, जनकपुर, हेटौंडा, नारायणघाट र घोराही शाखाबाट
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: