×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एनसीसी बैंकले १५% लाभांश पारित गर्न माघ १७ मा बोलायो सधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

एजिएम नोटिस :
कम्पनी : नेपाल क्रेडिट एण्ड कमर्स बैंक
इभेन्ट : साधारणसभा
हुने मिति :  माघ १७ गते

विवरण :
नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको २२ औं बार्षिक साधारणसभा  माघ १७ गते हुने भएको छ । बैंकले सभा प्रयोजनको लागि माघ ७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । तसर्थ, माघ ६ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ता उक्त लाभांशको दाबेदार हुनेछन् ।
सभामा पेस हुने प्रस्ताव :
१५% बोनस सेयर र कर प्रयोजनको लागि ०.७८% नगद लाभांश 
अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने र गाभिने वा प्राप्ति गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सोसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने 
सभा हुने स्थान र समय :
 त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेलमा बिहान ११ बजे

कम्पनी प्रोफाइल 
चुक्ता पुँजी : ८ अर्ब १३ करोड ३८ लाख ४१ हजार रुपैयाँ
बोनस पश्चात चुक्ता पुँजी : ९ अर्ब ३५ करोड ३९ लाख १७ हजार रुपैयाँ पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: