×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनसीसी बैंकको १५% लाभांश हात पर्न कहिलेसम्म बन्ने सेयरधनी ? माघ १७ मा हुँदैछ साधारणसभा

रिमाइन्डर :
कम्पनी : नेपाल क्रेडिट एण्ड कमर्स बैंक
लाभांश : १५%
बुकक्लोज हुने मिति : माघ ७ गते
सुरक्षित गर्ने मिति : माघ ६ गते 
सभा हुने मिति : माघ १७ गते
विवरण :
नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको १५% लाभांश सुरक्षित गर्न अव ६ दिन मात्र बाँकी रहेको छ । बैंकले माघ १७ गते हुने सभाको लागि माघ ७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । 
सभामा पेस हुने प्रस्ताव :
१५% बोनस सेयर र कर प्रयोजनको लागि ०.७८% नगद लाभांश 
अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने र गाभिने वा प्राप्ति गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सोसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने 
सभा हुने स्थान र समय :
त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेलमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब १३ करोड ३८ लाख ४१ हजार रुपैयाँ
बोनस पश्चात चुक्ता पुँजी : ९ अर्ब ३५ करोड ३९ लाख १७ हजार रुपैयाँ पुग्ने
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: