एनएमबि बैंकको अध्यक्षमा पुन: पवनकुमार गोल्याण चयन, यी हुन् अन्य संचालक ! (भिडियो रिपोर्ट)

काठमाडौं - एनएमबि बैंकको अध्यक्षमा पुन: पवनकुमार गोल्याण चयन भएका छन् । गोल्याण बैंकको २४औं वार्षिक साधारणसभाबाट अध्यक्षमा चयन भएका हुन् । अध्यक्ष चयन भएपछि उनलाई नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जिबी नेपालले पद तथा गोपनियताको सपथ खुवाएका छन् ।

बैंकको संचालकमा एफएमओको तर्फबाट संस्थापक सेयरधनी नीको पिल, कर्मचारी संचय कोषका तर्फबाट राजेन्द्र काफ्ले, सर्वसाधरण सेयरधनीका तर्फबाट शिरिषकुमार मुरारका, योगेन्द्रलाल प्रधान र उत्तम भ्लोन चयन भएका छन्। हेर्नुहोस्  भिडियो :


प्रकाशित मिति : Sunday, January 12, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal