×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनएमबि लघुवित्तको १ लाख ८ हजार ७३३.१३ कित्ता सेयर लिलामीमा आउँदै, फारम भर्न कहाँ जाने ?

लाष्ट रिमाइन्डर :
कम्पनी : एनएमबि लघुवित्त वित्तीय संस्था
खुला हुने मिति : माघ ५ गते
कित्ता : १ लाख ८ हजार ७३३.१३ कित्ता सर्बसाधारण सेयर
भर्न पाइने अन्तिम मिति : माघ १२ गते 
अन्य विवरण : 
गत कार्तिक २४ गते १५०% हकप्रद सेयर जारी भएकोमा नबिकेको सेयर लिलामीमा ल्याएको 
न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर बोलकबोल गर्नुपर्ने 
फारम लिन र बुझाउन पाइने स्थान :
सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी काठमाडौ ।
त्यसैगरी, एनएमबि लघुवित्तको प्रमुख कार्यालय पोखरा महानगरपालिका २५, हेम्जा
सनराइज बैंकको विराटनगर, वीरगञ्ज, पोखरा, वुटवल, नेपालगत्तज, सुर्खेत र धनगढीबाट
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: