×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ पुस २५ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २४ पुष २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

२०७६ पुस २५ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ – मिति २०७६-०९-२५ गते शुक्रबार । जनवरी १०, २०२० । पुष शुल्क पूर्णिमा  । 
सूर्योदय । ०६: ५५ । सूर्यास्त : १७:२६ 
आजको राशिफल :
मेष – व्यापार व्यवसायमा सफलता मिल्ने । 
वृष – नयाँ उद्योगको काममा जुट्ने समय छ ।
मिथुन – आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ने ।
कर्कट – सानोतिनो समस्यामा अल्झिनुपर्ने  ।
सिंह – एकपछि अर्को अवसर प्राप्त हुने ।
कन्या – आर्थिक कारोबारमा सफलता मिल्ने ।
तुला –  नयाँ कार्य सुरु गर्ने समय छ । 
वृश्चिक – गरेको कार्यमा ठुलो उपलब्धि हातपार्न नसकिएला ।
धनु – महत्वपूर्ण कार्यको थालनी हुने ।
मकर – रोकिएको धन हात पर्ला  ।
कुम्भ –  परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।
मिन – बन्न लागेको काम बिग्रने ।                                                                                              
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: