२०७६ पुस २५ गते शुक्रबारको 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ - मिति २०७६-०९-२५ गते शुक्रबार । जनवरी १०, २०२० । पुष शुल्क पूर्णिमा  । 
सूर्योदय । ०६: ५५ । सूर्यास्त : १७:२६ 

आजको राशिफल :
मेष – व्यापार व्यवसायमा सफलता मिल्ने । 

वृष – नयाँ उद्योगको काममा जुट्ने समय छ ।

मिथुन – आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ने ।

कर्कट – सानोतिनो समस्यामा अल्झिनुपर्ने  ।

सिंह – एकपछि अर्को अवसर प्राप्त हुने ।

कन्या – आर्थिक कारोबारमा सफलता मिल्ने ।

तुला –  नयाँ कार्य सुरु गर्ने समय छ । 

वृश्चिक – गरेको कार्यमा ठुलो उपलब्धि हातपार्न नसकिएला ।

धनु – महत्वपूर्ण कार्यको थालनी हुने ।

मकर – रोकिएको धन हात पर्ला  ।

कुम्भ –  परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

मिन – बन्न लागेको काम बिग्रने ।                                                                                              
प्रकाशित मिति : Thursday, January 09, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal