×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२०७६ पुस २७ गते आइतबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ – मिति २०७६-०९-२७ गते आइतबार । जनवरी १२, २०२० । माघ कृष्ण द्वितीय । 
सूर्योदय । ०६: ५५ । सूर्यास्त : १७:२८  
आजको राशिफल :
मेष – गरेको काममा सफलता मिल्ने  । 
वृष – ब्यापारमा आर्थिक लाभ हुने  ।
मिथुन – यात्रामा मालसामान हराउन सकिने ।
कर्कट – व्यापारका लागि नयाँ योजना बन्ने ।
सिंह – वित्तीय संस्थाको सहयोग मिल्ने ।
कन्या – व्यापार व्यवसायमा नाफा हुने ।
तुला –  सौन्दर्यतामा धन खर्च हुने । 
वृश्चिक – छोटो दुरीको यात्रा लाभदायक हुने ।
धनु – आकष्मिक धन लाभ हुने ।
मकर – भूमिमा लगानी गर्ने समय छ ।
कुम्भ – गरेको काममा दोहोरो लाभ मिल्ने ।
मिन – साथीको सल्लाले गरेको काममा सफलता मिल्ने ।                                                                                              
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: