२०७६ पुस २४ गते बिहिबारको 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ - मिति २०७६-०९-२४ गते बिहिबार । जनवरी ९ , २०२० । पुष शुल्क चतुर्दशी । 
सूर्योदय । ०६: ५५ । सूर्यास्त : १७:२५  

आजको राशिफल :
मेष – लगनशिलताले कामहरु अगाडी बढ्ने । 

वृष – वैदेशिक कार्य अघि बढ्ने ।

मिथुन – प्राविधिक कार्यमा सफलता मिल्ने ।

कर्कट – साँझापख खर्च बढ्ने ।

सिंह – आँटेको र ताकेको कार्य पुरा होला ।

कन्या – धनार्जनका नयाँ स्रोत पत्ता लाग्ने ।

तुला –  यात्रामा मालसामान हराउन सक्ने । 

वृश्चिक – गरेको कामबाट राम्रै लाभ हुने ।

धनु – महत्वपूर्ण कामको थालनी हुने ।

मकर – नसोचेको ठाउँबाट धनागमन हुने ।

कुम्भ –  गरेका काममा ढिलासुस्ती  हुने ।

मिन – वैदेशिक क्षेत्रको काम अघी बढ्ने ।                                                                                              
प्रकाशित मिति : Wednesday, January 08, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal