२०७६ पुस २९ गते मंगलबारको 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ - मिति २०७६-०९-२९ गते मंगलबार । जनवरी १४, २०२० । माघ कृष्ण चतुर्दशी । 
सूर्योदय । ०६: ५५ । सूर्यास्त : १७:२९   

आजको राशिफल :
मेष – ठुलो कारोबारमा लगानी नगर्दा वेश हुने । 

वृष – दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

मिथुन – शुभ कार्यको चर्चा चल्ने ।

कर्कट – वैदेशिक क्षेत्रको काम अघि बढ्ने ।

सिंह – व्यवसायमा नोक्सानी बेहोर्नु पर्ने ।

कन्या – रोकिएको धन हात पर्ला ।

तुला –  एउटै कामबाट दोहोरो लाभ मिल्ने । 

वृश्चिक – आकस्मिक धन लाभ हुने ।

धनु – बन्न लागेको काम बिग्रने ।

मकर – नयाँ कार्यको थालनी हुने ।

कुम्भ – व्यापार ब्यबसायमा प्रयाप्त लाभ हुने ।

मिन – अचल सम्पति हात पर्ने ।                                                                                              
प्रकाशित मिति : Monday, January 13, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal