२०७६ पुस २७ गते आइतबारको 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ - मिति २०७६-०९-२७ गते आइतबार । जनवरी १२, २०२० । माघ कृष्ण द्वितीय । 
सूर्योदय । ०६: ५५ । सूर्यास्त : १७:२८  

आजको राशिफल :
मेष – गरेको काममा सफलता मिल्ने  । 

वृष – ब्यापारमा आर्थिक लाभ हुने  ।

मिथुन – यात्रामा मालसामान हराउन सकिने ।

कर्कट – व्यापारका लागि नयाँ योजना बन्ने ।

सिंह – वित्तीय संस्थाको सहयोग मिल्ने ।

कन्या – व्यापार व्यवसायमा नाफा हुने ।

तुला –  सौन्दर्यतामा धन खर्च हुने । 

वृश्चिक – छोटो दुरीको यात्रा लाभदायक हुने ।

धनु – आकष्मिक धन लाभ हुने ।

मकर – भूमिमा लगानी गर्ने समय छ ।

कुम्भ – गरेको काममा दोहोरो लाभ मिल्ने ।

मिन – साथीको सल्लाले गरेको काममा सफलता मिल्ने ।                                                                                              
प्रकाशित मिति : Sunday, January 12, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal