२०७६ माघ ३ गते शुक्रबारको 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ - मिति २०७६-१०-०३ गते शुक्रबार । जनवरी १७, २०२० । माघ कृष्ण षष्ठी । 
सूर्योदय । ०६: ५५ । सूर्यास्त : १७:३२ 

आजको राशिफल :
मेष – रोकिएका काम पुन: सुरु हुने । 

वृष – महत्वपूर्ण कामको थालनी हुने ।

मिथुन – समान हराउने वा चोरी हुने सम्भावना छ ।

कर्कट – आर्थिक क्षेत्रमा सफलता मिल्ने ।

सिंह – नयाँ उद्योग जुट्ने समय छ ।

कन्या – व्यापार व्यवसायमा सफलता मिल्ने ।

तुला –  लगनशिलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । 

वृश्चिक – भाग्यले विभिन्न अवसर जुराउने ।

धनु – एकपछि अर्को अवसर आउनाले मन प्रशन्न रहने ।

मकर –नयाँ काम सुरु गर्ने समय छ ।

कुम्भ – स्वास्थमा खर्च बढ्नेछ, तर वैदेशिक क्षेत्रमा सफलता मिल्ने ।

मिन – रोकिएको धन हात पर्ला  ।                                                                                              
प्रकाशित मिति : Thursday, January 16, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal