×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२०७६ माघ ३ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ – मिति २०७६-१०-०३ गते शुक्रबार । जनवरी १७, २०२० । माघ कृष्ण षष्ठी । 
सूर्योदय । ०६: ५५ । सूर्यास्त : १७:३२ 
आजको राशिफल :
मेष – रोकिएका काम पुन: सुरु हुने । 
वृष – महत्वपूर्ण कामको थालनी हुने ।
मिथुन – समान हराउने वा चोरी हुने सम्भावना छ ।
कर्कट – आर्थिक क्षेत्रमा सफलता मिल्ने ।
सिंह – नयाँ उद्योग जुट्ने समय छ ।
कन्या – व्यापार व्यवसायमा सफलता मिल्ने ।
तुला –  लगनशिलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । 
वृश्चिक – भाग्यले विभिन्न अवसर जुराउने ।
धनु – एकपछि अर्को अवसर आउनाले मन प्रशन्न रहने ।
मकर –नयाँ काम सुरु गर्ने समय छ ।
कुम्भ – स्वास्थमा खर्च बढ्नेछ, तर वैदेशिक क्षेत्रमा सफलता मिल्ने ।
मिन – रोकिएको धन हात पर्ला  ।                                                                                              
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: