साल्ट ट्रेडिङले गर्यो ३५% लाभांश दिने घोषणा, बोनस सेयर र नगद कति ?

काठमाडौं - साल्ट ट्रेडिङ कर्पोरेसनले आफ्नो सेयरधनीलाई ३५% लाभांश दिने भएको छ । कर्पोरेसनको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट २५% बोनस सेयर र कर प्रयोजन सहित १०% नगद गरी कुल ३५% लाभांश दिने निर्णय गरेको हो । 

उक्त लाभांश आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण प्रक्रिया अघि बढाइनेछ । 

प्रकाशित मिति : Sunday, January 12, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal