×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सानिमा जनरल इन्स्योरेन्सले माघ २४ मा बोलायो साधारणसभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु

एजिएम नोटिस :
कम्पनी : सानिमा जनरल इन्स्योरेन्स 
इभेन्ट : साधारणसभा 
हुने मिति : माघ २४

विवरण :
सानिमा जनरल इन्स्योरेन्सले दोस्रो वार्षिक साधारण सभा माघ २४ गते बोलाएको छ । 
पेस हुने प्रस्तावहरु :
आइपीओ निष्काशन गर्ने 
आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदन पारित गर्ने र सोही आर्थिक वर्षको वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
 आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने

सभा हुने स्थान र समय :
होटल एलो पेगोडा, कान्तिपथ काठमाडौंमा बिहान ११ः३० बजे
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: